करार सेवामा कर्मचारी(अ.हे.व., अ.न.मी. र अ.न.मी. बर्थिङ सेन्टर प्रयोजनको लागि) भर्नाका लागि प्रकाशित विज्ञापनको लिखित परीक्षा तथा अन्तर्वार्ता मिति २०७६/०८/२१ गते विहान ११:०० बजेको लागि सारिएको हुँदा सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ ।
यस गाउँपालिकामा कर्मचारी समायोजन पछि रिक्त रहेका पदहरुमा लोक सेवा आयोगबाट कर्मचारी पदपुर्ति नभएसम्मको लागि अत्यावश्यक सेवा प्रवाहमा असर नपुगोस भन्ने अभिप्रायले सेवा करार मार्फत पदपुर्ति गर्नको लागि यो विज्ञापन प्रकाशन गरिएको छ ।