स्वास्थ्य सेवा, चौथो तह, अ.हे.व.(करार) पदको मिति २०७७/०६/१३ गते सञ्चालन भएको लिखित परीक्षा तथा मिति २०७७/०६/१४ गते सञ्चालन भएको अन्तर्वार्ता परीक्षाको अन्तिम नतिजा ।
मिति २०७७ भाद्र २८ गते प्रकाशित सूचना बमोजिम मिति २०७७ असोज १३ गते सञ्चालन हुने स्वास्थ्य सेवाका विभिन्न पदहरुको लिखित परीक्षाको परीक्षा केन्द्र र समय तालिका यो सूचना अनुसार हुने व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ ।