FAQs Complain Problems

ग्यालरी

केपिलासगढी गाउँपालिकामा रोजगार संयोजकको रुपमा खटिई आउनु भएका श्री आस्मिका राई, समायोजन भई आउनु भएका सहायक पाँचौ श्री सौधन राई, सब इन्स्पेक्टर श्री कुल बहादुर मगर, काज खटिई आउनुभएका लेखापाल श्री उत्तम आचार्य र असिस्टेन्ट सब इन्स्पेक्टर श्री सिताराम कार्की लाई केपिलासगढी गाउँपालिकामा स्वागत गरिएको छ ।

मिति: 05/11/2019 - 11:08

बिद्यालयको शैक्षिक गुणस्तर सुधार्नको लागि प्र.अ.,शिक्षा समिति तथा गाउँपालिकाका जनप्रतिनिधि हरु बीच भएको अन्तरक्रिया कार्यक्रम l

मिति: 03/26/2019 - 15:48
, ,

केपिलासगढी गाउँपालिकाको अथक प्रयासपछी बाक्सिला बजारमा पहिलो पटक बस सेवा आज बाट सुचारु हुदै l बाटो ठुलो बनाएर मर्मत गरे पछी गाउँपालिका प्रमुख कृष्ण कुमार राई लगायत गाउँपालिका टिमको अथक प्रयासपछी पहिलो चोटी बाक्सिला बजार मा बस सुचारु गर्न सफल भइयो l

मिति: 10/11/2018 - 15:01
, , , , , , , ,

केपिलासगढी गाउँपालिका र उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा आज बाक्सिला बजार सरसफाई गरियो l स्थानीय ब्यापारी,बुद्धिजीवी,जनप्रतिनिधि,सुरक्षाकर्मी,कर्मचारी लगायत सम्पूर्ण बाक्सिला बजार बासिहरुको सरसफाई कार्यक्रममा उल्लेखीय उपस्थिति l

मिति: 10/11/2018 - 14:49
, , , , , , , , , , ,

आज ज्येष्ठ नागरिक दिवसको अवसरमा केपिलासगढी गाउँपालिकाले आयोजना गरेको सम्मान कार्यक्रम अन्तर्गत वडा न.४ का ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै पालिका प्रमुख कृष्ण कुमार राई ज्यु l सम्मानित हुनु हुदै वार्ड न. ४ का ज्येष्ठ नागरिकहरु l

साथै सबै वडामा ज्येष्ठ नागरिक दिवस मनाइयो l

मिति: 10/01/2018 - 15:44
, , , ,

Pages